नेपाली समय र मिती

Tuesday, August 27, 2019

सिल्पा पोख्रेल अभिनित सुमितको "नियतिको खेल"नामक गितले एघार लाख दर्शक बनायो । hamrabhaka

काठमाडौं भदौ ११ ✍️कविता श्रेष्ठको आवाजमा ‘तिमी हाँस्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शिल्पा पोखरेल , सुमित र योगेसलाई फिचर्ड गरीएको उक्त गीतमा यामु शर्माको शब्द रहेको छ । गीतलाई भोजराज प्रसाईले संगीत गरेका हुन् ।

तिमी हाँस्दा बोलको गीत नैै अरु कसैको लागी समर्पित भएको कारणले गर्दा गीतमा, आफ्नो श्रीमानले डिभोर्स दिदाको पिडालाई प्रस्तुत गराईएको छ । गीतमा राजेश कुमार श्रेष्ठको संगीत संयोजन छ । नवराज उप्रेतीको छायांकन रहेको गीतलाई आयुष क्षेत्रीले  गरेका हुन् । 

No comments:

Post a Comment