त्यस्तै लोक संगीतले सधै बयान गर्नै पर्ने गाईका समधुर स्वरकी धनी बिष्नु माझी जस्को स्वरले दुनीयालाई रुवाउछ उनको जादुमय स्वर अनी गीत गाउन शैली बाट धेरै प्रभाबित छन ।
देशका अमुल्य गहना गायक पुस्कल शर्मा र गाईका बिष्नु माझीलाई यो दशैले भने एकै ठाउमा जोडेको छ ।उनको स्वर मा एतिबेला “गुनाशो नगर” बोलको दशै बिशेष गीत बजारमा आएको छ । “समुन्द्र जि.सी” ले शब्द भरे पछी शुरज लामिछानेको लयमा तयार भएको उक्त गीतले बिष्नु र पुस्कल लाई एकै ठाउमा जोडेको हो।
देवि म्युजीक सोलुसन प्रा.ली ले बजार ब्यबस्थापन गरेको उक्त गीतको म्युजिक भिडीयोमा सागर थापा र सगुन शाहीको अभीनय देख्न सकीन्छ भने काजिश श्रेष्ठ ले भिडीयो निर्देशन गरेका छन।
हेर्नुहोस भिडीयो//
https://youtu.be/PtgElC6IjDk
No comments:
Post a Comment