नेपाली समय र मिती

Sunday, October 4, 2020

टिकटक भाइरल सक्षम भुसालको अभिनयमा "फोटो फिरिममा" कभर म्युजिक भिडियो बजारमा ।


बाग्लुङ ।।
पछिल्लाे समय सामाजिक संजालमा टिकटक निकै भाइरल बन्दै अाएकाे छ । उक्त टिकटकबाट आफ्नाे प्रतिभा देखाएर सामाजिक संजालमा चर्चा कमाउनेकाे लहराे बढ्दै गएकाे छ। यसैक्रममा टिकटकमा भाइरल भएका पर्वत जिल्ला कुस्मा स्थिर १२ बर्षका सक्षम भुसालकाे यति बेला साेसल मिडियामा चर्चा चुलिएकाे छ ।

सक्षय सांगतिक क्षेत्रमा एक्दमै रुचि राखेर छाेटाे समयमा टिकटकबाट दर्शक माझ चिनिएका छन् । कला देखी सबै को मन जित्न सफल भै सबै को प्यारो अनी लगनशिलता भएको भाई आज फोटो फिरिम को कभर म्युजिक भिडियो आज रिलीज गरिएकाे छ ।

उक्त गीतमा सक्षमलाइ एक बालिकाले अभिनय गरेर साथ दिएकाे देख्न सकिन्छ । उनकाे अभिनय देख्दा फाेटाे फिरिममा गीतले अझै सफलता पाउने छ ।

video link :- https://youtu.be/7jcX5gqNLyw

No comments:

Post a Comment