नेपाली समय र मिती

Tuesday, September 25, 2018

"बुद्धबिरको अभिनयमा दसैं गित सार्वजनिक"

दशै गितहरु बजार आउने क्रममा चर्चित मोडल बुद्धबिरले अभिनय गरेको गित परदेशिलाइ के दशै के तिहार सार्बजनिक भएको छ।निकै मार्मिक अनि परदेशी हरुको बेदनालाइ समेटेर तयार गरिएको वास्तविक जीवन कहानी उतारिएको छ। गणेश बस्यालको लय शब्द अनि आवाजमा तयार गरिएको गितलाइ महिला आवाज सुशिला तामाङले दिनु भएको छ।बिनोद सुन्दासको निर्देशन करण चैसिरको छायांकन अनि मनोज कार्किको सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिर थापा अनि गाइका स्वंम सुसिलाले जिबन्त अभिनय गरेका छ्न भने सुन्दास फिल्मसले बजार ब्यबस्थापन गरेको छ।

No comments:

Post a Comment