नेपाली समय र मिती

Monday, July 9, 2018

खुमन अधिकारी र यमुना अर्यालको तिज गित "माहुरिको घार" बजारमा

गुल्मिमा जन्मेर राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल लोकदोहोरी गायीका यमुना अर्यालको तिज गित “माहुरीको घार” सार्वजनिक भएको छ। तिज आउन केही महिना बाकी रहदा नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। चर्चित गायक खुमन अधिकारि र चर्चित गायिका यमुना अर्यालको आवाजमा सजिएको उक्त गितको शब्द सन्चारकर्मी कृष्ण बाबुको रहेको छ भने लय गाएक खुमन अधिकारीको रहेको छ।
भिडियोमा सन्चारकर्मि कृष्ण बाबु ,राज केसी , बबीता कडेल र अन्जना भुर्तेलको रहेको छ। विस्णु भट्टराई निर्देशनमा रहेको उक्त गित बुलबुल मिडियाले बजारमा ल्याएको हो।
उक्त गित दर्शकले मन पराउनु हुन्छ भन्नेमा आफू ढुक्क रहेको कृण्ण बाबूले जानकारी दिएका छन।
" हाम्रो लोक भाकाको तर्फबाट सम्पुुर्ण टिमलाइ सुभकामना "

No comments:

Post a Comment