नेपाली समय र मिती

Thursday, July 5, 2018

आरती मिडियाको पहिलो प्रस्तुति "जहाजैमा चढेर" बजारमा

यता झमझम असारे झरी परेर मौसम विग्रीरहेको बेला तिज गितले भने सांगितिक माहोल तताउन सुरु गरेको छ । लोकप्रिय गायीक सम्झना भण्डारी र अमृत रेग्मीको आवाजमा नयाँ तिज गित जहाँजैमा चडेर भर्खर मात्र सार्वजनिक भएको छ ।

गायक अमृत रेग्मीको उत्कृष्ट शव्द तथा लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनुको लय सिर्जना रहेको सो गितले माया प्रेमलाई आकर्षक विषयबस्तु बनाएको छ ।

आरति मिडिया प्रा.लि ले बजार व्यवस्थापन गरेको सो गितमा प्रकाश सपुत र सुजता भट्टले अभिनय गरेका छन भने गितलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।

गितको सफलताको कामना सहित हेर्नुहोस सो गितको पुरै म्युजिक भिडियो

No comments:

Post a Comment