नेपाली समय र मिती

Tuesday, July 10, 2018

प्रेमको "दोबाटो" सार्बजनिक । हाम्रा भाका

गुल्मिका सुरेश जि.सि.को आफ्नै सत्य घटना समेटी तयार गरिएको लोकदोहोरी गित "दोबाटो" हिजो रिलिज भएको छ। सुरेश जि  सि र सीता भन्डारिको शब्द लेखन रहेको गितको लय प्रेम रावतले गरेका छ्न।प्रेम रावत र साबित्रा नेपालिको मिठास पुर्न आवाज रहेको गित को भिडियो निर्देशन बबिता श्रेष्ठ ले गर्नुभएको छ ।। भने सागर गौतमले भिडियो खिचेका छन ।
 भिडियोमा आशा खड्का र बुद्धबिर थापाको अभिनय देख्न सकिन्छ र गित बजार ब्यबस्थापन मुनामदन म्युजिक प्रा लि ले गरेको हो।गुल्मी इस्मा रजस्ताल सिरार ५ मा जन्मेका सुरेश जि.सि को एल्बम दोबाटो को सफलताको सुभकामना ।।

No comments:

Post a Comment