समसामयिक सांस्कृतिक एवं आर्थिक विषयवस्तु उठान गरिएको गीत बुढो जापानतिर Ar क्रियसन मार्फत बजारमा आएको हो।सम्पूर्ण छायांकन जापानमा गरिएको गीतको निर्देशन अमित सापकोटाले गरेका छन्।
खेमराज पौडेल र भुमिका शाहको आवाज रहेको गीतको लय शब्द विष्णु न्यौपाने को रहेको छ । यम थापा मगरको एरेन्ज रहेको गीतको अडियो मारुती स्टुडियोले गरेको छ। मोडल शंकर को जोडदार अभिनय मा शंकरलाई साथ दिएकी छन् कलाकार सुजाता ज्ञवालीले।
हाम्रा भाका परिवारको तर्फबाट सबै टिमलाइ अग्रिम सुभकमना ।।
https://youtu.be/DrmQB5XtuvA
No comments:
Post a Comment