गीतलाई स्वोर दिनुका साथै संगीत र कम्पोज पनि उनलै गरेका हुन। यस गितको भिडियोलाई निर्माण
गरेको छ, मि.स्टुडियोले भने चाम सिरिसको प्रस्तुति छ । उक्त भिडियोमा उनि आफै प्रस्तुति भै
गीतलाई न्याय दिएका छन ।यस म्युजिक भिडियोलाइ निर्देशन गरेका हुन रोमियो गरुुङ & टिमले ।
यसका साथै उनको अर्को तथा पहिलो पोखेको छु गितले पनि दर्सक को मन छोएको थियो । उनको पहिलो भिडियो पनि धेरैले मन पराएका थिए । यी दुबै गितहरु उनको आफ्नै Youtube channel बाट हेर्न सकिन्छ ।
No comments:
Post a Comment