नेपाली समय र मिती

Tuesday, July 17, 2018

सामाजिक संजालमा भाईरल वन्दै गायक गणेश पौडेलको तिज गीत ग्याँदिकाे अग्लाे पुल …(भिडियो सहित)

केपि कुमार जलन ,
गायक गणेश पा‌ैडेलकाे विल्कुलै नया तिजगित ज्ञादीकाे अग्लाे पुल बजारमा सार्वजानिक भएकाे छ।
माया प्रेमकाे एक अन्तरंग लाई तिजगित मार्फत समेट्दै नया परिवेश वाेकेकाे तिजगित बजारमा धमाधम सार्वजानिक भएका छन नेपालकै अग्लाे र लामाे कुश्मा ज्ञादी झाेलुङगे पुलकाे नाम वाट सार्वजानिक भएकाे तिजगित ले फरकपन वाेकेकाे छ जिन्दागिकाे यात्र,
मधेशतिर,कालिकाे तिरमा छु,राम्दीकाे पुल तरेपछी , जस्ता चर्चित गितका गायक गणेश पाैडेलले हरेक बर्ष का तिजलाई लक्षित गर्दे तिजगितहरू निरन्तर वजारमा सार्वजानिक गरेका छन विशेष गरि स्टेज कार्यक्रमहरू तताउने गितहरू र मेलाेडी गितहरूलाई वढि प्राथमिकता दिने गायक पाैडेललाई चर्चित गायिका सम्झना भण्डारीले अावजमा साथ दिएकी छिन ।
भने वाेलमाया गित वाट झनै चर्चा कमाउन सफल चरचित माेडल अन्जली अधिकारी र अाेवी रायमाझीकाे छमछमी नृत्य रहेकाे यश गितकाे लय शब्द भने तिजगितका एक हाेनहार हस्ती गायक सर्जक तेजेश रेग्मिले गरेका हुन ,
एस के थ्रि ईन्टरटेन्टमेन्टकाे प्रस्तुतीमा रहेकाे यश गितकाे म्युजिक भिडियाेकाे निर्देशन विक्रम चाैहन,छाँयाङकन प्रकाश खड्का र सम्पादन मिलन विकले गरेका हुन,
भिडियो यहाँ बाट हेर्नुहोस

No comments:

Post a Comment