नेपाली समय र मिती

Tuesday, September 25, 2018

"बुद्धबिर अभिनित एकैदिनमा ३ भिडियो सार्बजनिक" हेर्नुस् भिडियो ।।

सन्चारकर्मी र भलिबल खेलाडिको नामले आफ्नो बेग्लै पहिचान बनाएर गित संगीतमा लागेका पछिल्लो समयमा निकै ब्यस्त मोडल हुन बुद्धबिर। सानै देखि गित संगीत सुन्दै गुनगुनाउने उनले भलिबल खेलाडी र सन्चारकर्मी हुंदैगर्दा आफुलाइ राम्रोसँग बुद्धबिर भनेर चिनाएका हुन ।
                           तिमी छैनौ साथमा
बाधा अडचन हरु पारगर्दै अभिनय समेत सिकेर मोडलिङ मा लागेको 4 बर्ष नपुग्दै उनले ४०० भन्दा धेरै गितमा अभिनय गरिसकेका छ्न र उनले अभिनय गरेका धेरै गितहरुले बजारमा राम्रो छाप समेत पारेका छ्न।आफैमा बहुप्रतिभा भएका उनको बोल्ने शैली काम गर्ने तरिका र जो सुकैलाइ पनि आफ्नोपन महसुस गराउन सक्ने खुबी भएका कारण सबैका प्रीय मानिन्छ्न।कैले एजै दिनमा ३ वटा भिडियोमा अभिनय गर्न समेत भ्याउछन भने कैले एकैदिनमा ३ वटा भिडियो समेत सार्बजनिक हुन्छ्न उनले अभिनय गरेका।हिजो मात्र उनले अभिनय गरेका ३ वटा गित सार्बजनिक भएका छन।बिष्णु माझी र कुमार सुबेदिले गायको "जिउदो लास",पुर्नकला बि.सि र श्याम बुर्लाकोटिले गायको  "तिमी छिनौ साथमा" र गनेश बस्याल अनि सुशिला लामाङ्ले गायको "परदेशिलाइ के दशै के तिहार"यो तिनओटा भिडियो छुट्टाछुट्टै कम्पनी ब्कट सार्बजनिक भएका हुन ।
                 प्रदेसिलाइ के दसैं के तिहार
 माझी र कुमार सुबेदिले गायको "जिउदो लास",पुर्नकला बि.सि र श्याम बुर्लाकोटिले गायको  "तिमी छिनौ साथमा" र गनेश बस्याल अनि सुशिला लामाङ्ले गायको "परदेशिलाइ के दशै के तिहार"यो तिनओटा भिडियो छुट्टाछुट्टै कम्पनी ब्कट सार्बजनिक भएका हुन भने उनलाइ नाइकामा सगुन साही,आशा खड्कार सुशिला तामाङ्ले साथ दियका छ्न।त्यो मध्य एउटा लोक दोहोरी र दुई ओटा दशैका गित हुन।अझै सफल र ब्यस्त रहुन मोडल बुद्धबिर सफलताको सुभकामाना ।।

No comments:

Post a Comment