नेपाली समय र मिती

Sunday, September 23, 2018

सर्जक सन्तोष के बास्तोला मरेका छैनन् । एकपटक भिडियो हेर्नुस् ।

लामो समय देखि साङ्गितिक कर्म मा लागेका सर्जक सन्तोष के बास्तोला साङ्गितिक दुनियाँ मा एक परिचीत नाम हो,उनका सिर्जनामा रहेका दर्जनौ गित बजारमा आइसकेका छ्न आइदेउ फर्केर,स्वार्थी सन्सार,जन्म भुमी ओखलढुंगा,तिम्रो याद घटाउ कसरि,पहिलो प्रेम,मेरो यो जिन्दगी जस्ता उनका धेरै गित हरु सफल छ्न ।।
 
उनका सृजना बिष्णु माझी,देभी घर्ती,पुर्णकला बिसि,राधिका हमाल,पुश्कल शर्मा,खुमन अधिकारी,राजु ढकाल जस्ता कैयौ चर्चित गायक गाइकाले गाई सकेका छन,र फेरि हालै उनको सृजना मा अर्को गित बजारमा आएको छ,जसमा लए/शब्द बास्तोला आफैको रहेको छ भने चर्चित गायिका बन्दना पान्डेय र जिबन खड्का को आवाज रहेको छ, र यो गित बास्तोला आफैले निर्देशन गरेका हुन सथै अभिनय पनि आफैले गरेक  छ्न भने नायिका सारिका केसि ले उनलाइ साथ दिएकी छ्न साथै जि.यश.बास्तोला पनि यो गितमा खल पात्रका रुपमा प्रस्तुत भएका छ्न,पहिलो पटक निर्देशन गरेता पनि उनको निर्देशन मा परिपक्वता देखिन्छ,यो सृजना सफल रहोस उनलाइ हाम्रो लोक भाका ग्रुपको तर्फबाट धेरै शुभकामना ।।

No comments:

Post a Comment