✍️सालिकरामको मृत्यु प्रकरणमा मुछिएका न्युज 24 टेलिभिजनका प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछानेलाई करिब 12 दिन पश्चात् हिरासत बाट आज रिहाई गरिएको छ । रिहाइ पछि करोडौं समर्थकलाई खुसीको उपहार दिदै गायक तथा चर्चित एरेन्जर तारानाथ आचार्यले "हार्दैन स्वाभिमान"नामक गित बजारमा लिनुभएको छ । आचार्यको आफ्नै लय शब्द र आवाज रहेको सो गितमा डाइरेक्टरको रुपमा पनि आफै देखा पर्नु भएको छ । भिडियो मा सुर्य ढकाल र गणेश सापकोटाको पनि नाम देख्न सकिन्छ । digital start pokhara बाट रेकर्ड भएको सो गितको भिडियो ब्यबस्थापन digital star pokhara ले नै गरेको छ भने digital star pokhara को च्यानल बाट बजारमा आएको छ । गित कस्तो छ त एकपटक तलको भिडियो हेरौं । 👇️

No comments:
Post a Comment