म कसरी भनु तिम्लाइ धोखेबाज हौ। गीत को लय शब्द निकै मर्मस्पर्शी रहेको छ जस्मा स्वोर अहिले निकै चर्चा मा रहेकी हास्य कलाकार र मिठो स्वर को धनी गायिका सन्ध्या बुढाथोकी (काउली बुडि)ले दिनु भएको छ ।
पुरुष गायक भने कृष्ण किसान को रहेको छ धरी परान गीत बाट नेपाली लोक गीत क्षेत्र मा होमिएका र केही गर्छु भन्ने सोच राख्ने किसान ले निकै भाबुक स्वर दिनु भयको छ।उक्त भिडियो को निर्देशन Kingstar प्रदीपले गर्नु भएको छ जस्मा छायांकन पक्ष बिजय लामा ले हेर्नू भयको छ। भने सम्पादन चर्चित सम्पादक मिलन बि क ले गर्नु भएको छ। गित को उत्पादक बितरक हमाल म्युजिक ले गरेको छ ।
गितको भिडियो हेर्नुहोस ।
No comments:
Post a Comment