नेपाली समय र मिती

Monday, January 7, 2019

यो तस्वीर देखे पछि आखा बाट आँसु रोकिएन । सहयोगका लागि सबैले एक एक सेयर गरिदिनु होला ।

एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सघाउने नेपालीको ठुलो जमात छ ! रूपा बहिनी तपाईको श्रिमान प्रतिको माया सदैव यसरी रहि रहोस् सलुट छ जीवन संगीनि रुपालाइ यदि हजुर हरुले पनि थोरै सहयोग गरेर कसैको अमुल्य जिबन को खुशि चाहानु हुन्छ भने सहयोगको मन फैलाउने कोसिस गरिदिनुहोला । आज सहयोग गरौं भोली सहयोग पाईन्छ ।
रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, म मात्रै हैन सबै नेपाली रुनु हुनेछ ।
२१ बर्षका कृष्ण र २१ बर्षकै रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर २ वटा हात र एउटा खुट्टा काट्नु पर्यो । सानैमा बाबाले छोडेका कृष्णको आमाले पनि अर्को पुरुषसँग घरजम गरिन्, मामाघरको हजुरआमाले नै उनलाई हुर्काए ।
कृपया सबैले सहयो गरौं । कृष्णको परिवार यतिबेला ३५ लाख भन्दा बढि ऋणमा डुबेको छ, मृत्युलाई जितेर बाँचेका कृष्णको उपचारमा ७० लाख भन्दा बढि खर्च भैसक्यो । २१बर्षकी रुपालाई आफन्तले नै अब श्रीमान् छोड्दे किन यस्तोसँग बस्छेस भन्छन् !

No comments:

Post a Comment