नेपाली समय र मिती

Friday, January 11, 2019

गायक तेजस रेग्मिको पन्चेबाजा गित "बाग्लुङ घुम्न जाम" बजारमा । भिडियो सहित ।।

गायक तेजस रेग्मी र गायिका सम्झना भण्डारीको आवाजमा “बाग्लुङग घुम्न जाम” नामक पन्चेबाजा गीत सार्बजनिक भएको छ ।
बिष्णु सापकोटाको शब्द, तेजस रेग्मीको लय तथा संगीत रहेको उक्त म्युजिक भिडिओमा बिष्णु सापकोटा, करिश्मा ढकाल, तेजस रेग्मी र आरुषी मगरको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन र प्रकाश भट्टको निर्देशनमा तयार पारिएको उक्त भिडिओलाइ बिष्णु शर्माले सम्पादन गरेका हुन् ।
आफ्नी मायालुलाई बाग्लुङ्ग घुम्न जाम भन्दै बागलुङका बिभिन्न रमणीय ठाँउहरुको बयान गरिएको यस पन्चेबाजा गीतलाइ मायालु इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

No comments:

Post a Comment