तारानाथ आचार्य को लय सृजना , माया गुरुङको शब्द सृजना मा रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने रमाइला शब्द संयोजन गरिएको छ ।
गणेश सापकोटा को छायांकन ,सुबास अमगाई को सम्पादनमा रहेको यस म्युजिक भिडियो स्वयम् तारानाथ आचार्यले निर्देशन गरेकाछन |गीतको छायांकन मा दिपक पौडेल कुमार गुरुङ रबिना गुरुङ आशा र रमा रानाले साथ् दिएका छन् |
गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै निमार्ण युनिटले गित सबैले मन पराइदिनेमा आफुअहरु आशावादी रहेको बताउनु भयो ।
भिडियो हेर्न यो link open गर्नु होला । र सब्स्क्राइब पनि गरिदिनु होला ।
channel link - https://www.youtube.com/channel/UC9CQqCJ-FKVIlbABA1Qkctg
Video link - https://youtu.be/g901tR6LnVQ
No comments:
Post a Comment