पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पर्दाको अवस्थामा हुने सत्य भोगाईलाई गीतमा समेटिएको छ । जनक अधिकारीको छायाँकन , मिन प्रकाश ओलीको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । ‘ बुढी हराई ’ गीतको भिडियोमा दिवस गौत्तम, संगिता , र मधु भटटको अभिनय रहेको छ । ‘बुढी हराई’ गीतको भिडीयो हेर्नुहोस
https://www.youtube.com/watch?v=1UduhVdytTo
No comments:
Post a Comment