नेपाली समय र मिती

Saturday, December 22, 2018

बाइ बाइ माया गाएका सुरेश रमणले फेरि ल्याए त्यस्तै गीत । हेर्नुस् भिडियो ।।

 "बाइ बाइ माया तिमी जाउ लेट होला अब हाम्रो स्वर्गमा भेट होला" संगीत क्षेत्रमा बिगत लामो समयदेखि सक्रिय रहदै विशेषत म्युजिक भिडियो निर्देशन बाट आफ्नो पहिचान बनाएकी निर्देशक गायिका तथा मोडल हुन स्मृति तिमल्सिना “गुरुआमा” ।
पछिल्लो समय गीतसंगीत डिजिटल मय भैसकेको छ एउटा गीत सिर्जना नै म्युजिक भिडियो कस्तो बनाउने कन्सेप्ट सोचेर सिर्जना गर्न थालिसकेका छ्न सर्जकहरु त्यसैमाथी प्रतिस्पर्धा उत्तिकै छ आफै लगानी गरेरै किन न होस् २/४ वटा म्युजिक भिडियो खेलिसकेपछी आफ्नो नाम अगाडि निर्देशक झुन्ड्याउन भ्याइहाल्छ्न पछिल्लो समय का केही गीतसंगीतकर्मी ।
एउटा गीतले सफलता पाउनुको पछाडि धेरै कुराको चाजोपाजो मिल्नुपर्छ त्यसमध्ये निर्देशन एउटा मुख्य पाटो हो नयाँ र उत्कृष्ट कथाबस्तु मा गीत को म्युजिक भिडियो निर्देशन मा अब्बल गुरुआमा को भर्खरै मात्रै सर्जक तथा गायक सुरेस रमण अघिकारिको लय शब्द र स्वर मा रहेको मलाई बिर्सेउ होला है सार्बजनिक भएको छ ।
सुरेस श्रेष्ठ को छायांकन प्रकाश धमलाको सम्पादन मा तयार भएको म्युजिक भिडियो मा पछिल्लो समय युवापुस्ताले अत्यन्तै रुचाएका मोडल आसिर प्रताप संगै बिनिता क्षेत्री र निरेस अधिकारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

No comments:

Post a Comment