नेपाली समय र मिती

Saturday, September 15, 2018

चर्चित मोडेल रिना थापाको नयाँ सालैजो गित बजारमा ।।

पछिल्लो समय नेपाली गीत  संगितको क्षेत्रमा नेपाली संस्कृती र मौलिकता लोप हुने अबस्थामा रहेको छ। यस समयमा गीतकार बिल पुर्जा नेपाली कला-संस्कृती र परिबेश झल्कने मौलीक गीत सृजना गरादै यसको संरक्षणमा लागेका छन।उनै गीतकार पुर्जाको मौलीक गीत भर्खरै मात्र बजारमा आएको छ।
   गीतकार बिल पुर्जाको उत्कृष्ट शब्द सिर्जना,सुमधुर स्वरकी धनी गायिका गीता पाईजा र नबिन रानाको आवाज साथै युवा निर्देषक पुष्कर बिवेकको उत्कृष्ट निर्देशन रहेको मौलिक गीत"भञ्ज्याङमा बस्दा..."भराखरै मात्र सार्बजनिक भएको हो ।
    युवा निर्देशक पुष्कर बिवेक थापाको निर्देशनमा पुष्कर बिवेक थापा,रिना थापा,बिक्रम राना र गीता पुनको अभिनय तथा नृत्य रहेको छ भने करण चैसिरको छायाँकन रहेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन ।
    हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=134PljrrKe0&feature=share

1 comment:

  1. hamrabhakaa.blogspot.comसाथै उहारुको सम्पूर्ण टिम हरु लाई यो मिठो समाचार सम्प्रेषण को लागी ! हृदय हृदय देखि नै धन्यबाद साथै आभार प्रकट गर्दछु !

    ReplyDelete