नेपाली समय र मिती

Saturday, August 18, 2018

चेली २ ले सबैलाई रुवायो - अपलोड भएको 4 दिनमा २ लाख भन्दा बढी ले हेरे (भिडियो सहित )

समय परिवर्तन सगै भित्रिएको तिज गित चेली भाग २ हालै मात्र बजारमा आएको छ । समाज रुपान्तरणमा यस गितले महत्व पुर्ण खेल खेल्न सक्ने छ । यसपाली बजारमा आएका तिजगित केवल माया प्रेममा आधारित मात्र गित बजारमा आईरहकै बेला बरिष्ठ एरेन्जर तारानाथ आचार्यले यसपाली मौलिक तिजगित चेली भाग २ बजारमा लिएर आएका छन् ।

घरकी एक्ली छोरी पराईलाई दिदा कस्को मन रुदैन होला र । यस तिजगितमा साया भण्डारी र दिपक पौडेलको बजोड अभिनय रहेको छ । सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको करकापले बिहे गर्न तयार हुन्छिन ।

बिडम्बना, बिहे कै दिनबाट उनको दिन चर्या सुरु हुन्छ । भण्डारीको दर्दनाक कहानी ”बा आमाको करमा परि बिहे गरे पोहोर आमाले त भन्दै थिईन सुख पाउछेस भनेर, तर बाबाले मुख खोलेनन् । मेरा लागि सर्ब श्रेष्ठ बा आमा नै हुन हात रंगियो सिउदो पनि रंगियो दुखि कथा न सुन संगी हो ” चेली भाग १ जस्तै चेली भाग २ तिज गीतले पनि बजार एक लौटी पार्ने तरखरमा छ ।

चेली भाग १ मा जस्तै चेली भाग २ मा पनि स्वर शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ । यस गीतले चेलीको यथार्थ बेदनालाई समेटेको छ । यसगितलाई गणेश सापकोटाको छायांकन तथा सन्तोष सरु मगर को सम्पादन रहेको गित लाई डिजिटल स्टार प्रालिले बजारमा ल्याएको छ । उत्कृष्ट तीज गीत “चेली २ ” अत्यन्तै मर्मस्पर्शी रहेको छ। महिला दिदिबहिनीहरुको कहानी समेटेको गीतले छोटो समय मै सबैको मन जित्न सक्ने सम्भावना रहेको निर्माता एवं एरेन्जर तारानाथ आचार्यले बताए ।

आलिशान महल, सासु ससुरा अनि उनि हरु का एक्ला छोरा, साया को हाथ माग्न पुग्छन, छोरि को भबिस्य उज्ज्वल देखिरहेका बाबु आमा हरु बिहे को लागि तयार हुन्छन । सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवार को करकाप ले बिहे गर्न तयार हुन्छिन । बिडम्बना, बिहे कै दिन बाट सुरु हुन्छ साया भण्डारी को दर्दनाक कहानी ”

बा आमाको कर मा परि बिहे गरे पोहोर आमा ले त भन्दै थिईन सुख पाउछेस ओहोर ,बाबा पनि केहि बोलेनन् आखा चिम्ली दिए, मेरा लागि सर्ब श्रेष्ठ बा आमा नै थिय हात  रंगियो सिउदो नि रंगियो दुखि कथा न सुन संगी हो ” चेली १ को अपार सफलता पछि तिज गीतको बजार लाई आफ्नो एकलौटी पार्न बजारमा आक्रमक रुपले भखरै “चेली २ ” बोलको गीत नेपाली संगीत बजारमा प्रवेश गरेको छ । यस गीतमा स्वर शान्ति श्री परियार ,लय शब्द तथा संगीत तारानाथ आचार्य को रहेको छ ।

निर्देशन स्वयं आचार्य ले गरेको सो गीतको  साया भण्डारी र दिपक पौडेल को बेजोड अभिनय रहेको उक्त गीतले यस पालिको तिज गीतमा बजार पिट्ने पक्कापकी भएको छ । नजिकै बाट  नियाल्ने एक श्रोताको भनाइ अनुसार गीतले चेलीको यथार्थ बेदनालाई हुबहु प्रस्तुत गरेको कुरा हाम्रा खोज सम्बददातालाई बताउनु भएको छ । गणेश सापकोटा को छायांकन तथा सन्तोष सरु मगर को को सम्पादन रहेको गित लाई डिजिटल स्टार प्रा.ली ले प्रस्तुत गरेको छ । उत्कृष्ट तीज गीत “चेली २ ” अत्यन्तै मर्मस्पर्शी रहेको छ। महिला  दिदिबहिनीहरुको कहानी समेटेको गीतले छोटो समय मै सबैको मन जित्न सक्ने सम्भावना रहेको निर्माता एवं एरेन्जर तारानाथ आचार्यले जनाउनु  भएको छ। भिडियो हेर्नु होस् |

गीत हेरेर कमेन्ट यस्ता आएका छन् .....

No comments:

Post a Comment