बाग्लुङ जिल्लाको सबै स्थानीय तहमा पहिलो पटक मिष्टर एण्ड मिस मोडल अफ बाग्लुङ को अडिसन हुने भएको छ । किङ स्टार क्रेयसन प्रालि ले जिल्लाको सवै स्थानीय तह अडिसन गर्न लागेको हो । विजेताले एक लाख नगद ,बेस्ट डान्स अनि बेस्ट एक्टिङ गर्ने लाई म्युजिक भिडियो र बेस्ट सिङ्गर लाई एउटा गीत मा आवाज भर्न पाउने जस्ता पुरस्कार रहेको कार्यक्रम को अडिसनमा १५ देखी २९ बर्ष सम्मका युवा युवतीले भाग लिन पाउने छन् । मिष्टर एण्ड मिस मोडल अफ बाग्लुङ का लागि अब को केही देखी अडिसन सुरु हुने किङ स्टार क्रेयसन प्राइभेट लिमिटेडका प्रवन्धक निर्देशक सुमन खड्काले बताए । गाउँको कुना कन्दरामा रहेको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ मिष्टर एण्ड मिस मोडल अफ बाग्लुङ को अडिसन संचालन गर्न लागेको बताउदै खडकाले कार्यक्रमलाई सफल बनाउनको लागि सबैको नगरपालिका, गाउँपालिका , बडा कार्यालय , बुद्धिजीवी , पत्रकार , सम्पुर्ण को साथ र सहयोगको खाँचो रहेको बताए ।
Friday, August 17, 2018
पहिलो पटक बाग्लुङ मा मिस्टर & मिस मोडेल अफ बाग्लुङ हुँदै ।। hamrabhaka
About Hamrobhaka.blog.spot
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment