समय परिवर्तन सगै भित्रिएको तिज गित चेली भाग २ हालै मात्र बजारमा आएको छ । समाज रुपान्तरणमा यस गितले महत्व पुर्ण खेल खेल्न सक्ने छ । यसपाली बजारमा आएका तिजगित केवल माया प्रेममा आधारित मात्र गित बजारमा आईरहकै बेला बरिष्ठ एरेन्जर तारानाथ आचार्यले यसपाली मौलिक तिजगित चेली भाग २ बजारमा लिएर आएका छन् । घरकी एक्ली छोरी पराईलाई दिदा कस्को मन रुदैन होला र । यस तिजगितमा साया भण्डारी र दिपक पौडेलको बजोड अभिनय रहेको छ । सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको करकापले बिहे गर्न तयार हुन्छिन । बिडम्बना, बिहे कै दिनबाट उनको दिन चर्या सुरु हुन्छ । भण्डारीको दर्दनाक कहानी ”बा आमाको करमा परि बिहे गरे पोहोर आमाले त भन्दै थिईन सुख पाउछेस भनेर, तर बाबाले मुख खोलेनन् । मेरा लागि सर्ब श्रेष्ठ बा आमा नै हुन हात रंगियो सिउदो पनि रंगियो दुखि कथा न सुन संगी हो ” चेली भाग १ जस्तै चेली भाग २ तिज गीतले पनि बजार एक लौटी पार्ने तरखरमा छ । चेली भाग १ मा जस्तै चेली भाग २ मा पनि स्वर शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ । यस गीतले चेलीको यथार्थ बेदनालाई समेटेको छ । यसगितलाई गणेश सापकोटाको छायांकन तथा सन्तोष सरु मगर को सम्पादन रहेको गित लाई डिजिटल स्टार प्रालिले बजारमा ल्याएको छ । उत्कृष्ट तीज गीत “चेली २ ” अत्यन्तै मर्मस्पर्शी रहेको छ। महिला दिदिबहिनीहरुको कहानी समेटेको गीतले छोटो समय मै सबैको मन जित्न सक्ने सम्भावना रहेको निर्माता एवं एरेन्जर तारानाथ आचार्यले बताए ।

No comments:
Post a Comment