नेपाली समय र मिती

Wednesday, August 15, 2018

रामेछापमा मिस्टर & मिस मोडेल अफ रामेछापको ग्रान्ड फाइनल सम्पन्न बिजेता को भए त ? तस्बिर र नाम सहित ।।

रामेछाप जिल्लामा पहिलो पटक मिष्टर एण्ड मिस मोडल अफ रामेछापको grand फिनाले साउन 26 भएको थियो । किङ स्टार क्रेयसन प्रालि ले जिल्लाको सवै स्थानीय तह मा अडिसन गर्न थियो। जस्मा रामेछाप का विभिन्न गाउँ बाट युवा युवाती भाग लिनु भएको थियो निरुता रजान मगर , गणेश सुन्दास , भावना कार्की , सन्देश श्रेष्ठ , निकिता चौहान , रबिन श्रेष्ठ , सुरुची मगर , सुमन मान्न्धर , अर्चना शासन्खर र सुदिप खड्का टप  10 मा पुग्नु भएको थियो मन्थली मा भब्य र सब्य  कार्यक्रम मा  मिष्टर एण्ड मिस मोडल अफ रामेछाप छ्नोत भएको थियो जस्मा बिजेता सुदिप खड्का हुनु भएको छ त्यस्तै पहिलो रनर अप भावना कार्की । दोस्रो रनर अप निरुता  रजन मगर। तेस्रो रनर अप सुमन मान्न्धर । र चौथो रनर अप निकिता चौहान हुनु भएको थियो । विभिन्न ठाँउ बाट विभिन्न पदाधिकारी हरु को उपस्थित रहेको कार्यक्रम मा मुख्य निर्णयक को menhunt international का बिजेता ध्रुब बुदाथोकी हुनुहुन्थ्यो साथ् मा kingstar creation का प्रबन्ध निर्देशक सुमन खड्का , miss collage icon सुजना पाण्डे , miss see सरिना श्रेष्ठ ले निर्णयक को भुमिका निभाउनु भएको थियो र कार्यक्रम संचालक गायक प्रदीप बोहोरा र झापा कि प्रिय्ङ्गला लोहनि ले गर्नु भएको थियो। अब को केही दिन मा बाग्लुङ मा पनि यो कार्यक्रम आयोजना गरिने कुरा स्पष्ट kingstar creation का प्रबन्ध निर्देसक सुमन खड्का ले गर्नु भएको छ ।।
केही तस्बिर..



No comments:

Post a Comment