जम्मुकास्मिर इन्डिया
लोकप्रिय युवा निर्देशक तथा मोडल प्रेम थापा निर्देशन तथा अभिनयमा नयाँ तिज गित सार्वजनिक भएको छ ।
गितमा उनले गरेको उत्कृष्ट काम बाटै उनको प्रतिभाको आँकलन गर्न सकिन्छ । मेलिना राइ र रमेश खड्काको आवाज रहेको सो गितमा रमेश खड्काले निकै उत्कृष्ट शव्द तथा संगित सिर्जना गरेका छन भने गितको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।
प्रेम थापा र अप्सरा थापाको नृत्य रहेको सो गितलाई निर्देशन समेत प्रेम स्वयमले गरेका छन । गित चलनचल्ती भन्दा अलि फरक धारको रहेको छ ।
गितको पुर्ण सफलताको कामना सहित पुरै म्युजिक भिडियो यहाँहरुको लागी यहाँ क्लिक गर्नुहोस् र सबैलाई सेयर गर्नुहोस् ।।

No comments:
Post a Comment