गायक तेजन मल्लको तीज गीत तारी बाँस को नया भिडियो सार्बजनिक भएको छ ।
गीतमा तेजेन मल्ल संगै सम्झना भण्डारीको आवाज रहेको छ भने गायक तेजस रेग्मीको लय रहनुको साथै गायक रेग्मी आफै पहिलो पटक सरीता केसी संग कम्मर मर्काई मर्काई नाचेका छन ।
गायक रेग्मी गायनमा त अब्बल छदै थिए अब नाचमा पनि अब्बल देखिएका छन ।
भिडियोलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन बिस्वकर्माले सम्पादन गरेका हुन र अहिलेका बेस्त निर्देसक बिक्रम चौहानले भिडियो निर्देसन गरेका हुन ।
भिडियोलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन बिस्वकर्माले सम्पादन गरेका हुन र अहिलेका बेस्त निर्देसक बिक्रम चौहानले भिडियो निर्देसन गरेका हुन ।
उक्त भिडियोलाई यस थ्री के इन्टरटेनमेन्ट ले बजार बेबस्थापन गरेको छ ।
No comments:
Post a Comment