नेपाली समय र मिती

Saturday, July 21, 2018

सोनु र सरु बच्चाका साथी हेर्नुस् भिडियो । Hamrabhaka

काठमाडौं साउन ६,
हरितालिका तिज नजिकिदै गर्दा हजारौं तिज गित बजारमा आउने गर्छन, त्यही मध्य एउटा गित जुन बालापन झल्काउने र समय सान्दर्भिक छ ,"बच्चाको साथी" प्रेम सापकोटा सोनु को लय शब्दमा सरु शर्माको एल्बम रहेको उक्त गितमा प्रेम सापकोटा सोनु र सिता श्रेष्ठको मिठो आवाज भरिएको छ ।
                                    सरु शर्मा

स्मृति तिमिल्सिना जेम्स बिसि र अन्य साथीहरूको अभिनयमा बनेको भिडियोमा स्मृति तिमिल्सिना "गुरु आमा" ले नै डारेक्सन गर्नु भएको छ भने गितको भिडियो प्रेम सापकोटा को आफ्नै Youtube channel बाट बजारमा आएको छ ।
                      प्रेम सापकोटा सोनु

No comments:

Post a Comment