नेपाली समय र मिती

Thursday, July 19, 2018

लोक प्रिय गायिका दिक्षा सुनारको तिज गित आइफोन किन्नी हो बजारमा । hamrabhaka

नरेश बोहोरा,
काठमाडौं साउन ४ -

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा लोक प्रिय गायिका दिक्षा शुनारको नयाँ तिजको कोसेली "आईफोन किन्नी" डिजिटल बजारमा भखरै मात्रै सार्वजनिक भयको छ।

भावना म्युजिक सोलुसन को ब्यानरमा तयार भएको सो म्युजिक भिडियोमा

दीक्षा सुनार र जीवन रसाइली को स्वर रहेको छ। भने सो तिज गितको शब्द सिर्जना जीवन बिसिले गरेका छन ।



निकै चर्चित निर्देसक प्रकाश भट्टको निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा , पछिल्लो समयका निकै चर्चि
त मोडल बिमल अधिकारी र ममता चौधरीको उत्कृष्ट नृत्य रहेको छ।

राजेश घिमिरेले छायांकन गरेको सो भिडियो लाई अझै उत्कृष्ट तरिकाले सम्पादन गरेका छन अमर शाक्य ले

भिडियोको दृश्य निर्माण साई भिजन प्रा.लीले गरेको छ।

हेर्नुहोस भिडियो

https://youtu.be/mPNu4SqbfoM

No comments:

Post a Comment