नेपाली समय र मिती

Thursday, July 19, 2018

रमेश विक्रम रत्न र लक्ष्मी परियाले नचाए दिदिबहिनीलाई छमछमि । hamrabhaka

काठमाडौं साउन ४, हरितालीका तिज नजिकिदै गर्दा तिजका गितहरू बजारमा दैनिक सार्वजानिक भएका छन, यहि माैका छाेपी म्याग्दी जिल्लाकाे ज्यामरूककाेट मा जन्मियका गायक रमेश विक्रम रत्नले यश बर्षकाे हरितालिका तिजकाे अवसर पारेर निकै मिठाे तिजगित छम छम नाचना तिजैमा बजारमा ल्यायका छन  दर्जानाै गितहरू बजारमा सार्वजानिक गरि सकेका गायक रमेश विक्रम रत्नले हरेक बर्षका तिजहरूमा निकै मिठा मिठा तिजगितहरू बजारमा पस्किरहेका छन ६० भन्दा वढि गितहरू अाफ्नै सुजनमा बजारमा उपलव्ध छन लामाे समय सम्म गित संगितमा लागेका रमेश मिडिया वाट पछि परेका छन , यसाेत उनले हरेक बर्षका तिजमा निकै माैलिकपन दिने गरेका छन यश बर्ष बजारमा उपलव्ध भएकाे गितकाे लय शब्द गायक रत्नले गरेका हुन भने उनलाइ सुमधर स्वरकी धनि लक्ष्मि परियारले साथ दिएकी छिन चर्चित माेडल ऋचा थापा र पि,एन सापकाेटाकाे   वबाल नृत्य रहेकाे यश गितकाे निर्देशन एकिन्द्र सारा शंकर र छांयाङकन करन चैसिरले गरेका छन ,



https://youtu.be/PSisJyAYTGA

No comments:

Post a Comment