रहेको गित मा अमृता लामिछाने ले स्वर मा साथ दियकी छन वन वे फिल्मस बाट बजार मा आयको गित लाई प्रनिल तामाङ ले निर्देशन गरेका छन भने प्रकास खड्का ले छायांकन गरेका छन अमृत चापागाइको सम्पादन रहेको गित मा नारायन लामिछाने करिस्मा ढकाल र प्रनिल तामाङ को अभिनय हेर्न सकिन्छ ।
https://youtu.be/zPBPLsPYwqE
No comments:
Post a Comment