नेपाली समय र मिती

Monday, July 30, 2018

सरोजको निर्देशनमा एक,दुई,तीन बजारमा । hamrabhaka



गीता देवी,सबु दाहाल र दिनेश तिमिल्सीनाको आवाजमा नयाँ गित पटुकी कम्मरमा भर्खर मात्र सार्वजनिक भएको छ । गित सार्वजनिक भएको छोटो समयमै सबैको मन समेत जित्न सफल बनिरहेको छ ।
माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गितमा महेश नेपालको उत्कृष्ट शव्द सिर्जना रहेको सो गितमा गिता देवीकै लय संकलन रहेको छ ।
गितलाई पछिल्लो समयका निकै लोकप्रिय निर्देशक सरोज रोशन भट्टराईले निर्देशन गरेका छन । सन्तोष गुरुङ,शान्ती कठायत र सविन दाहालले गितमा अभिनय गरेका छन ।

No comments:

Post a Comment