हो यो बास्तबिक न भई एउटा गितको म्युजिक भिडियो मा मात्रै हो ।दुईवटा लोक र दुईवटा आधुनिक गितमा अभिनय गरिसकेका मोडल सुमित थापा पप गीतको भिडियोमा देखिएका छन् । गायक रसिक खत्रीको पप गीतको भिडियोमा सुमितले मेरिका राईसँगै अभिनय गरेका हुन् ।मि स्टुडियोले निर्माण गरेको अहिलेको गीत पोखेको छु चाम शिरिषले प्रस्तुत गरेका हुन् । महेश बोहरा र विजय राईले खिचेको भिडियोमा श्रृंगार ज्याज मी राईले गरेका हुन् ।
Thursday, June 21, 2018
मोडलिङ छेत्रमा ब्यस्त सुमित
About Hamrobhaka.blog.spot
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment