नेपाली समय र मिती

Wednesday, June 20, 2018

"आफू तल्लो जाती भएको थाहा पाएपछी अन्जलिले साथ छोडेको इक्छ्याराम द्वारा खुलासा"

"तिमिलाइ भुल्ने दबाइ नामक" आधुनिक गित सार्बजनिक भएको छ।21सौँ सताब्दीमा आएर पनि अझै जातिए बिभेद छ भन्ने बिषयलाइ उठान गरिएको भिडियो हो तिमिलाइ भुल्ने दबाइ। टुरिष्ट जंग बि.क को शब्द संगीतमा प्रमोद खरेलको आवाज रहेको गितलाइ कृष्ण बि.सि ले निर्देशन,करन चैसिरले छायांकन र मनोज कार्किले सम्पादन गरेका छ्न।हिम सम्झौता डिजिटल काठमाडौ ले बजार ब्यबस्थापन गरेको छ भने पछिल्लो समयका चर्चित मोडल इक्छ्याराम र अन्जलिले अभिनय गरेछन्।"तिमलाइ भुल्ने दबाइ" गित सफल रहोस हाम्रो सुभकामना।


No comments:

Post a Comment