नेपाली समय र मिती

Monday, June 25, 2018

सञ्चिताको नयाँ तिज गित बजारमा

 
काठमाडौं ।
आफ्नै लय शब्द र स्वोरमा सञ्चिता पौडेलको तीज गीत भर्खरै बजारमा सार्वजनिक भएको छ । तीज आउन तीन महिना बाँकी रहे पनि धेरैले तीज गीत गाईसकेकाले आफुले पनि सार्वजनिक गरेको सञ्चिताको भनाई छ ।

रिमझिम पानी शीर्षकको गीतमा उनले तीजका मौलिक पक्षलाई गीत मार्फत प्रस्तुत गरेको दावी गरिन् । रिमझिम पानी परेछ डाँडैमा नाँच मैया घुमेर आडैमा भन्दै उनले तीजलाई आम महिलाहरुको उत्सवको पर्वको रुपमा ब्याख्या गरेकी छिन् ।

सञ्चिताकै स्वर, शब्द र संगीत रहेको उक्त गीतमा टिना थापा मगर र दिनेश चापागाईले मोडलिङ गरेका छन् भने एकिन्द्र सारा संकरले निर्देशन गरेका छन् ।
 हाम्रा भाका परिवारको तर्फबाट सबैलाइ सुभकामना  ।।।।

No comments:

Post a Comment