असार २४ गते सम्पन्न हुने दोश्रो ओएस म्युजिक अवार्ड को उत्कृस्ट माेडल महिला तर्फ (लालि अाेठैमा ) गीत वाट सन्ध्या सानु मनाेनयनमा परेकी छन् । उनी लाली अाेठैमा बाेलकाे गीतबाट मनाेनयनमा परेकी हुन । सर्वोत्कृस्ट माेडल बनाउन दर्शक स्राेताकाे महत्वपूर्ण भूमिका हुने भएकाले अाम नेपाली गीत संगीतलार्इ माया गर्नेहरूले अाफूलार्इ माया गर्न अनुराेध गरिन । उनले तपाइ दर्शककाे एक भाेटले अाफ्नाे भाग्यकाे उदय हुने बताइन ।
अवार्ड जित्न तपाई दर्शककाे साथ र सहयोग को आवस्यकता परेकाले सहयोग को लागी सम्पूर्ण नेपालीसंग अपिल गिरन । सन्ध्या लाइ भाेट दिन तपाइ OSN type गरि spece दियर 15C code लेखि 33001 मा send गर्नुसक्नुहुने छ । उनले तपाइकाे एउटा भाेटले अाफ्नाे जीवन यात्रालाइ अगाडि बढाउन सिजिलाे हुने बताइन ।
हाम्रा लोक भाका परिवारको तर्फबाट हार्दिक सुभकामना
No comments:
Post a Comment