सर्जक नरेश बोहोराको शब्द,लय मुक्ति भण्डारीको थेगो र चर्चित गायक बिष्णु खत्री र चर्चित गायिका जुना श्रीसको सुमधुर आवाज रहेको गीति कोसेली "पराईको बने पनि" सार्बजनिक भएको हो ।
"पराइको बने पनि"को म्यूजिक भिडियोमा मोडल प्रेम सापकोटा, सोनु, गुज्जन लोहनी र दिपक कंडेलको उत्कृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
हाम्रा भाका पेज link :- https://www.facebook.com/Hamrolokvaka/
No comments:
Post a Comment