नेपाली समय र मिती

Tuesday, January 29, 2019

सोभा रसाइलीको पहिलो लोक दोहोरी एल्बम "कसम" बजारमा ।

काठमाडौं, नव गायिका सोभा रसाइलीको लय तथा आफ्नै आवाजमा लोक दोहोरि एल्बम "कसम" भर्खरै बजारमा आएको छ , सोभा रसाइली र चन्द्रमान तामाङ को आवाज रहेको उक्त गितमा सोभा आफैले लय भरेकी छन । उनको पहिलो स्वोर रहेता पनि उनको स्वोर सबैलाइ मन छुने छ । कसम खाको छोएर गितामा, नामक गितमा आशिष् प्रताप र सारिकाले अभिनय गरेका छन भने स्मृति तिमिल्सिना "गुरुआमा"ले निर्देशन गर्नु भएको छ एबम सुरेस श्रेष्ठले भिडियो कैद गर्नु भएको छ । उक्त गितको ब्यबस्थापन आसिस म्युजिक प्रा लि ले गरेको छ भने म्युजिक नेपालको च्यानल बाट बजारमा आएको छ ।।

No comments:

Post a Comment