नेपाली समय र मिती

Monday, January 21, 2019

मौलिक दोहोरी गीत दोहोरो मादल बजारमा ।।

काठमाडौं, माघ ७,
  नेपाली साँगीतिक बजारमा दिनानुदिन नयाँ नयाँ गीति कोसेली आउने क्रम जारी छ र यही क्रममा संजय बर्देवा र माया श्रेष्ठको आवाज रहेको मौलिक गीत बजारमा आएको छ।

   यम थापाको लय तथा शब्द सिर्जनामा   सुमधुर स्वरका धनी गायक संजय वर्देवा र गायिका माया श्रेष्ठले आवाज दिएको मौलिक गीत 'दोहोरो मादल' बजारमा आएको हो।
   
गीतमा पहिलेको र अहीलेको मायामा आएको फरकलाई अत्यन्तै उत्कृष्ट ढंगले उतारिएको छ यस गीतमा गाउंघरमा गाउंघरको कला संस्कृतीलाई पनि समेटिएको छ ।उक्त गीत बोहोरा म्यूजिक प्रा.ली.को अफिसियल युट्यूब च्यानलमा अप्लोड गरिएको छ ।
     सुन्नुहोस उक्त गीत

https://youtu.be/bPoYuYm9GKk

No comments:

Post a Comment