नेपाली समय र मिती

Sunday, December 16, 2018

केशव कुवरको "तिम्रै लाउनी माया" बजारमा । भिडियो सहित

अत्यन्तै सम्भावना भएका सर्जक तथा गायक केशव कुँवरको लय तथा शब्द सिर्जनामा नयाँ गित तिम्रै लाउनी माया भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गितको सम्पुर्ण उत्कृष्ट रहेको छ भने केशवको आवाजलाई सम्भावना भएको आवाजको रुपमा पनि लिन सकिन्छ । उनलाई गितमा सम्पदा कार्कीले आवाजमा साथ दिएकी छन ।

आवि रायमाझी र करिश्मा ढकाललको अभिनय रहेको सो गितलाई साइ भिजनले बजार ब्यवस्थापन गरेको छ भने प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेका छन ।

https://www.youtube.com/watch?v=Ibp8yPD8dfg&feature=share

No comments:

Post a Comment